काठमाडौं । नेपाल वायुसेवा निगमको संरचना बदल्ने लगायतका प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएका तीन वटा ट्रेड युनियनले १ सय ४ दिनपछि आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् ।