काठमाडौं । संघीय मामिला मन्त्रालयमा भर्खरै नयाँ मन्त्री आएकी छिन् । घुस प्रकरणमा राजकुमार गुप्ताले राजीनामा दिएपछि भगवती न्यौपानेलाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ