काठमाडौँ । उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन्