काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा निर्वाचन काठमाडौं–४ का उम्मेदवार गगनकुमार थापाले सानदार ढङ्गले आफ्नो जित हुने दाबी गरेका छन् । मतदानपछि पत्रकारसँग कुराकानी