काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका छन् । शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा