काठमाडौं । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गर्न निर्देशन दिएको छ