काठमाडौं । संवैधानिक इजलासका न्यायाधीशहरुको नियतमाथि प्रश्न उठ्नु सामान्य कुरा होइन । यस प्रश्नले कस्ता मानिस सर्वोच्च अदालतका न्यायाधीश भएका रहेछन् भन्न कुरा उजागर गर्दछ