काठमाडौं । प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्नमा सवाल जवाफ