कञ्चनपुर । महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको उद्धार भएको छ । मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हाे। नगरपालिका