काठमाडौं । जब कर्पाेरेट वकिल देशको महान्यायाधिवक्ता हुन्छन, तव देशको फौजदारी न्याय प्रणाली कस्तो होला ? नेपालको न्याय क्षेत्रमा अहिले यस्तै बेथिति मौलाएको छ ।