काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि संगीन आरोपसहित सत्तारूढ दलका ९८ सांसदले संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि स्वतः निलम्वित प्रधानन्यायाधीश राणा झन्डा झिकेर लुरुक्क बालुवाटार फर्किएका