काठमाडौं । न्यायालयको इतिहासमै सर्वाधिक बदनाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अन्ततः राजीनामाको तयारीमा लागेका छन् । आफुविरूद्ध लागेका अभियोग ‘फेस’ गर्न नसक्ने र सम्पत्ति शुद्धीकरण