प्रकाश सपुत राम्रा सर्जक हुन्, यसमा दुईमत छैन । उनका गीत मन नपराउने सायदै होलान् । पछिल्ला केही वर्षयता उनी नेपाली सांगीतिक आकाशमा चम्किरहेका छन्