काठमाडौं । नगरपालिकालाई पत्र काटेरै महिला कर्मचारी नपठाउ भन्ने वडाध्यक्षले माफी मागेका छन् । खोटाङको हलेसी तुवाचुङ–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले माफी मागेका हुन् ।