काठमाडौं । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज (आइतबार) त्यसतर्फ प्रस्थान गरेको छ ।