काठमाडौं । महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका २९४ मतसहित ईश्वर थापा विजयी