महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका(१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डललाई पेस्तोल १ थान र गोलीको खोका ३ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ