महोत्तरी । अविरल बर्षाका कारण महोत्तरीमा झन्डै नौ सय घर डुबानमा परेको छ । महोत्तरीमा रातु नदीको बाँध भत्किएपछि सयौँ घर डुबानमा परेको हो ।