महोत्तरी । निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि अब एक साताभन्दा कम बाँकी छँदा महोत्तरी-२ प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा पुगेको छ ।