काठमाडौं । जेनजीको समूहले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि माइतीघरमा भेला भएर पम्प्लेटसहित उनीहरुले सरकारको विरोध गरेका