काठमाडौं । सहकारी ठगीका पीडितहरूले आफ्नो बचत रकम फिर्ताको माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । सरकारले बारम्बारको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता