काठमाडौं । नेकपा एमाले परित्याग गर्दै रूपन्देही बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले माओवादीका फौज मतले भरिएको बाकस बोकेर मात्र फर्किने बताएका छन्