धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागी माओवादीले गर्नुपर्ने काम हर्कले गरेको बताएका छन्