काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान