काठमाडौं । नेकपा माओवादी केन्द्र तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश १ को अध्यक्षमा दीलिप लुम्फुङ्वा (लिम्बू) चयन भएका छन् । शनिबार ललितपुरको ताल्छिखेलामा आयोजित भेलाले