काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सांसद रेशम बहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् ।सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफलका क्रममा