काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ । सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरूले नै मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै राजीनामा माग गरेका हुन्