काठमाडौं । माछापुच्छ्रे बैंकले बहराइनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको छ