चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा दुई युवा बेपत्ता भएका छन् । शुक्रबार माछा मार्न गएका उनीहरु बेपता भएको प्रहरीले जनाएको