खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर-१ उम्लिङमा भएको कार्की परिवारकाे हत्या भएको घटनास्थलमा १५ तोला सुन र तीन लाख रुपैँया फेला परेको छ ।