काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष नेपालले गृहजिल्ला रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका