काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् । बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि