काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्दैछ । आज (शनिबार) यो समूहले संगठन विस्तार अभियान घोषण गर्ने भएको हो