काठमाडौं । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्