काठमाडौं । नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपालले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका