Logo
Logo

माधव नेपालले मतदातालाई दिए धन्यवाद


630
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधवकुमार नेपालले मतदातालाई धन्यवाद दिएका छन् ।

आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘मतदानमा सहभागी सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद । मतदानको प्रतिशत घटने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्न सकोस् । हामी मतदाताको अभिमतलाई सदैब शीरमा राख्नेछौंं ।’

प्रतिक्रिया दिनुहोस्