काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै निवेदन दर्ता गराएका छन् ।