काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल हुने बताइएको