काठमाडौं । सिन्धुलीमा २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरि एक दम्पतीको हत्या गरेर फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन्