काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले शुक्रबार आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस