काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरव्याजीको समस्या समाधानमा कुनै हेलचेक्राई नगरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल