महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज (बुधबार) अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो ।