काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ । विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ