काठमाडौं । ‘मिसेस हिमालयन नेपाल २०२४’ को ताज थलीकी सौन्दर्यकर्मी कविता बिशुंखेले जितेकी छन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरुको