बलेवा, ११ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । प्रधानमन्त्री ओलीको संसद् विघटनको निर्णय सही भएको