जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रोजगारमूलक गुणस्तरीय शिक्षा नीति निर्माण गरेर प्रदेशमा योग्य एवं सक्षम नागरिक उत्पादन गर्नेगरी सरकार अगाडि बढ्ने बताएका छन्