काठमाण्डौं । मुगुको गमगढीमा २१ घरधुरीमा आगलागी हुँदा झण्डै ७५ परिवार विस्थापित भएका छन् । आगलागीका कारण बास गुमाएकाले रात आफन्तकोमा बसरे बिताएका छन् ।