काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको