बागलुङ । दश देशका १५ प्रसिद्ध मूर्तिकारका कलाकृति रहेको खुला आधुनिक मूर्तिकला सङ्ग्रहालय निर्माणको कामलाई गुरुयोजनामार्फत अगाडि बढाइने भएको छ । गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन