काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति र घाइते को निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्